आफ्नो परिवारको भाषाहरू छान्नुहोस्

भुट्‌ले फ्याउरोको प्यारो लचक-मचक नाच

नाच्न मन पराउने एउटा सानो फ्याउरोको रमाइलो कथा। उसले आफ्नो विशेष नाच आफ्ना साथीहरूलाई पनि देखाउँछ।

भुट्‌ले फ्याउरोलाई घमाइलो दिनहरू मन पर्थ्यो।
Fuzzy Fox loved sunny days.
तर घामभन्दा पनि, उसलाई नाच्न मन पर्थ्यो!
But more than sun, he loved to dance!
उसले आफ्नो नाक हल्लाउथ्यो र पुच्छर डुलाउथ्यो।
He would wiggle his nose and wobble his tail.
...

मोबाइल एपमा पूर्ण कथा नि:शुल्क सुन्नुहोस्।

App Store मा डाउनलोड गर्नुहोस्Google Play मा प्राप्त गर्नुहोस्